ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोटोग्राफर संघको ८ औं अधिवेशनबाट अध्यक्षमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित


एबीसी न्यूज
१ आश्विन २०८०, सोमबार   १० : ५७   बजे

काठमाडौ १ असोज  । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा रेशमराज पण्डित ,सह सचिव रण बाहादुर श्रेष्ठ , कोषध्यक्ष सुशील ज्ञावाली निर्वाचित भएका हुन।आठ सय भन्दा बढि सदस्य रहेका उक्त सस्थाको काठमाडौ,भक्तपुर र ललितपुरका साथै विभिन्न प्रदेशमा आफ्ना सदस्य र कार्य समिति रहेका छन् ।

काठमाण्डौ फोटोग्राफर संघ २०६५ सालमा स्थापना भएको हो । काठमाडौंमा सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा दुई बर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ्।नवनिर्वाचित अध्यक्ष हरि प्रसाद घिमिरे लामो समय देखि फोटोग्राफी र फोटोग्राफरका बिभिन्न मुद्दा सदस्यका हितको बिषयमा छलफल अन्तरक्रिया,रचनात्मक क्रियाकलाप र तालिम गोष्ठी आयोजना गर्दै आएका छन् । उनको आगामी योजना देश भरिकै फोटोग्राफरहरुलाई एकिकृति गरी साझा मुद्दामा नीति निर्माणको तहमा रहेका ब्यक्तिहरुलाई ध्यान आर्कषण गराउने बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group