ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या


एबीसी न्यूज
५ आश्विन २०८०, शुक्रबार   ४ : ४२   बजे

काठमाडौं, ५ असोज । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इन्जिन जडान गर्ने क्रममा पुनः समस्या आएको छ । एयरलाइन्सको न्यारोबडी कल साइन नम्बर नाइन एक– ऐकेएक्स जहाजको इन्जिनमा समस्या आएको थियो । जसले गर्दा जहाज जुन २२ देखि ग्राउन्डेड थियो ।

करिब तीन महिना ग्राउन्डेडपछि गत सेप्टेम्बर १७ मा इन्जिन मर्मतको लागि इजरायल लगिएको थियो । जहाजको इन्जिन परिवर्तन गरेर जडान गर्दा पुनः समस्या आएको निगमका एक कर्मचारीले जानकारी दिए

“जहाजको इन्जिन परिवर्तन गरियो । जडान गर्दा सानो समस्या आएको हो । अब, त्यो मर्मत नगरेर फर्किने कुरा भएन । अहिले त्यसको मर्मत भइरहेको छ । जसले गर्दा मर्मतको लागि थप केही दिन लाग्ने भएको छ, ती कर्मचारीले बाह्रखरीसँग भने ।

उक्त विमानले शुक्रबारदेखि नियमित उडान गर्ने तालिका थियो । तर, जहाज इजरायलमा नै रोकिएपछि ती उडान रद्द भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu