ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाली खेलकुद उद्घाटन : शीतयुद्धको मानसिकता त्यागौँ– चिनियाँ राष्ट्रपति सी


एबीसी न्यूज
६ आश्विन २०८०, शनिबार   १२ : १९   बजे

बेइजीङ ६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले खेलकुदमार्फत शान्ति, ऐक्यबद्धता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका छन्।

चीनको हाङझाउमा शनिबार १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि आयोजित स्वागत भोजमा उनले यस्तो आह्वान गरेका हुन्।

ऐक्यबद्धताका सन्दर्भमा राष्ट्रपति सीले भने, ‘साझा भविष्य भएको समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई पालना गर्नुपर्छ, शीतयुद्धको मानसिकता र शिविरमा आधारित टकरावलाई अस्वीकार गर्नुपर्छ र एसियालाई विश्व शान्तिको वाहक बनाउनुपर्छ।

उनले अगाडि भने, ‘मानव(जातिले अभूतपूर्व विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेको छ, एसियाली जनताले ऐतिहासिक अवसरहरूलाई सदुपयोग गर्नुपर्दछ र यी चुनौतीहरूको सामना गर्न एकजुट भएर काम गर्नुपर्दछ ताकि एसियाले साझा विकास, खुलापन र एकीकरणको फराकिलो बाटोमा अघि बढ्न सक्छ।’

समावेशिताका सम्बन्धमा सीले भने, ‘एसियाली खेलकुदले एसियाका धेरै मौलिक खेलकुदहरूका लागि एक मञ्च प्रदान गर्दछ, जहाँ खेलकुद र संस्कृतिहरूले एकअर्कालाई समृद्ध बनाउँछ र एसियाली संस्कृतिहरूले कसरी एकअर्काबाट सिक्छन् र जीवन्तता प्रदान गर्छन् भन्ने स्पष्ट रूपमा देखाउँछन्।’

उनले खेलकुदको माध्यमबाट समावेशिता प्रवर्द्धन, एसियाली सभ्यतामा विश्वासको अभिवृद्धि गर्दै एसियाली सभ्यतामा नयाँ गौरव थप्ने प्रयासमा पनि जोड दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group