ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार जिल्लाबाट सर्वसम्मत, पदाधिकारीका सबै पदमा निर्वाचन हुने, एमाले बागमती प्रदेश:


एबीसी न्यूज
१२ आश्विन २०८०, शुक्रबार   १२ : ५३   बजे

काठमाडौं, १२ असोज ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अझै पनि निर्वाचन सुरु हुन सकेको छैन।

नयाँ कमिटी सर्वसम्मत बनाउने केन्द्रीय नेतृत्वको चहाना पूरा गराउन अझै पनि नेताहरुलाई मिलाउने कोसिस भइरहेको छ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल भिड्ने पक्का भइसकेको छ। तर अध्ययक्ष केपी शर्मा ओलीसहितका नेताहरु सकेसम्म सर्वसम्मत गराउने कोसिसमा लागेका हुन्।

उनीहरुको कोसिसका बावजुद अध्यक्षदेखि सबै पदाधिकारी पदमा चुनाव नै हुने भएको छ।

अहिलेसम्म प्रदेश कमिटीका लागि चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो भएको छ। अरु जिल्लाबाट पनि केही नेता आशिंक निर्विरोध निर्विरोध निर्वाचित भएका छन्।

एमाले बागमतीको सचिवमा पनि अध्यक्षमा जस्तै दुईजनाबीच भिडन्त हुने पक्का भएको छ। सचिवमा ललितपुरमा पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा हुने देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group