ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सको विमान, इजरायलबाट विद्यार्थीलाई लिएर आजै राति फर्कने


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १२ : ५१   बजे

काठमाडौं, २५ असोज ।  इजरायलमा रहेका विद्यार्थी लिन गएको नेपाल एयरलाइन्सको विमान आजै राति स्वदेश फर्कने भएको छ । सो विमान बिहीबार बिहान ४ बजे दुबईबाट इजरायलतर्फ प्रस्थान गरेको छ । बिहीबारै बिहान साढे दुई बजे विमान काठमाडौंबाट दुबईतर्फ गएको थियो ।

उक्त विमान स्थानीय समयानुसार बिहान ११ ९नेपाली समय १ः४५० बजे इजरायलमा अवतरण गर्नेछ । त्यसपछि विद्यार्थीलाई लिएर विमान नेपाल फर्कनेछ ।

तय गरिएको समयानुसार त्यहाँबाट विमान उडेमा बिहीबार राति करिब ९ बजे काठमाडौंमा अवतरण गर्ने नेपाल एयरलाइन्स स्रोतले बतायो ।स्रोतका अनुसार विद्यार्थी लिन ९एन–एएलजेट कलसाइन भएको वाइडबडी विमान त्यसतर्फ गएको छ ।

विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद पनि सोही विमानमार्फत इजरायलतर्फ गएका छन् । उनी विद्यार्थीसँगै फर्कनेछन् ।

स्वदेश फर्कन आफूहरू इजरायलको तेल अभिभ विमानस्थलमा पुगिसकेको विद्यार्थी सुरज भण्डारीले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group