ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री, अर्थतन्त्रको दबाबलाई सामना गर्न नीति तथा कार्यक्रम बनाउँदा ‘बोल्ड डिसिजन’ गर्नुपर्ने छ


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १२ : ५९   बजे

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न अबका नीति तथा कार्यक्रम बनाउँदा ‘बोल्ड डिसिजन’ गर्ने बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा अहिलेका नीति तथा ऐनले पार नलाग्ने बताएका हुन् ।

यसका लागि आफूले सोच्न थालेको बताए । “हामी टालटुले सामान्य कुराले अहिलेको समाधान दिगो रूपमा गर्न सम्भव छैन,” उनले भने, “हामीले यो विषयमा सोच्नुपर्ने छ । त्यसो गर्न सकेनौँ भने हामीलाई अफ्ठ्यारो छ । हामीले आठरनौ महिना सुधार गर्न बल त गरियो । वित्तीय र मौद्रिक नीति मिलाउन निकै तालमेल पनि भयो ।”

बैंकको ब्याज घटाउने केही कोसिस पनि भएको उनले बताए । त्यो एउटा सामान्य सुधार मात्र भएको उनको भनाइ छ । अन्य क्षेत्रमा केही सुधार भएको भए पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu