ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा कोठामा, दलको झण्डा


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   २ : १६   बजे

काठमाडौं,२९ असोज ।    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गत ३२ साउनमा गुल्मीको धुर्कोट गाउँपालिका(४, जैसीथोकस्थित पञ्चायन माविमा प्रारम्भिक कमिटी गठन गर्‍यो । कमिटीमा बसेका विद्यार्थीहरुलाई संगठनको ब्यानरसहित वृक्षारोपण कार्यक्रममा सहभागी गराइयो ।

अखिल कान्तिकारीका जिल्ला अध्यक्ष राजन केसी, पार्टीले चलाइरहेको ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत विद्यालयहरुमा कमिटी बनाइरहेको बताउँछन् । ‘विद्यार्थी राजनीतिक हिसाबमा सचेत हुनुपर्छ, देशमा भइरहेका घटनाहरुबारे आवाज उठाउन सक्ने बन्नुपर्छ भनेर संगठन बनाइरहेका छौ’, उनी भन्छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले आफ्नो विधानमै विद्यालयको इकाइ सभापति नभए पालिकाको सभापति बन्न नपाउने व्यवस्था गरेको छ ।

संगठनको त्यही व्यवस्था अनुसार, जिल्लाका विभिन्न विद्यालयमा इकाइ समिति गठन गरिरहेको नेवि संघ दाङका सभापति कुलराज पोख्रेल बताउँछन् । ‘इकाइ समितिले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको हक अधिकारको कुरा उठाउने हो । त्योभन्दा बाहिर राजनीतिक गतिविधि गर्ने होइन’, उनी भन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group