ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्तायो द्रुत बस सेवा, दुई करोड खर्च


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   ३ : ४६   बजे

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ एक महिना नपुग्दै सुस्ताएको छ । गएको असोज ३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले बडादसैँका समयमा काठमाडौंमा यात्री कम हुँदा त्यसका केही बस अरू रुटमा चलाइएको बताए ।

द्रुत बस सेवा नरोकिएको उनले स्पष्ट पारे । “द्रुत बस सेवा रोकिएकै छैन, चलिरहेकै छ । यात्रु नहुँदा गाडी चलनेन् । केही बाहिर गएका होलान्, ती फेरि चल्दै छन् । अब थप व्यवस्थित बनाएर लैजाने तयारी भइरहेको छ,” उनले भने ।

गएको आइतबार मन्त्री ज्वालाले सडक विभाग, यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक कार्यालयलगायत सरोकारवाला निकायका अधिकारीलाई बोलाएर द्रुत बस सेवालाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न निर्देशन दिएका छन् ।

४० मिनटेमा यात्रा यात्रा पूरा गर्न सक्ने गरी सुरुमा परीक्षणका रूपमा रत्नपार्कदेखि सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरिएको थियो । उद्घाटनअघि दुई–चार दिनभित्र सडकमा लाइन र रङ पोतेर द्रुत बस सेवाका निम्ति लेन छुट्ट्याइएको थियो ।

बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म चलाइने भनिएका २५ द्रुत सेवाका बसका निम्ति लेन खाली गर्न खोज्दा जाम चर्किएपछि आलोचना हुन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu