ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध दिवसबारे निर्णय गर्दा तपाईँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो, विष्णु पौडेललाई वर्षमानको जवाफ


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   २ : ४३   बजे

काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई आफू क्याबिनेटमा हुँदा सरकार गरेको निर्णय हेर्न आग्रह गरेका छन् ।

पौडेलले प्रतिनिधि सभाको बैठकमा बोल्दै जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आउन चुनौती समेत दिए ।

हिंसा आरम्भ गरेको दिन भएकाले फागुन १ गतेलाई दिवस मान्न नसकिने उनको भनाइ थियो ।

त्यसको जवाफ फर्काउँदै उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णय माघ १९ गते भएको रहेछ। पूर्व वक्ता माननीयज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ त्यही क्याबिनेटले गरेको निर्णय हो।

त्यसैले मैले संस्कारको कुरा गरे। हाम्रो संस्कार कहाँबाट आउने हो रु हामी आफैँले गर्ने फेरि अर्को ठाउँमा जाँदा त्यही कसरी गलत भयो ? त्यसैले संस्कार सुधार गरेर आफैतिर फर्केर हेरौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजका कार्यक्रम स्थगित गरेर भोटेकोसी बाढीपीडितलाई सहयोग

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu