ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यान्चेस्टर सिटीबाट लिसेस्टर सिटीलाई ५–१ ले पराजित


admin
२८ माघ २०७४, आइतबार   २ : ४४   बजे


काठमाडौं, २८ माघ । अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्युरोले ४ गोल गरेपछि म्यान्चेस्टर सिटीले लिसेस्टर सिटीलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको छ ।

जितपछि म्यान्चेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ । एग्युरोले पछिल्लो १० खेलमा १३ गोल गर्दै सन् २०१८ मा आफू शानदार लयमा रहेको जनाउ दिइसकेका छन् ।

त्यस्तै लिसेस्टरविरुद्धको खेलमा ५ गोलमध्ये ३ गोलका लागि केभिन डी ब्रुयेनले पास उपलब्ध गराएका थिए । ति दुईको प्रदर्शनले इथिहाड रंगशालामा अरु सबैको प्रदर्शन छाँयामा पारिदियो । खेल सुरु भएको तेस्रो मिनेटमै रमिह स्टिर्लिङले ब्रुयेनको पासमा गोल गरेका थिए । २४ औं मिनेटमा डिफेण्डर निकोलास ओटोमण्डीको गल्तिको फाइदा उठाउँदै जेरेमी भर्डीले लिसेस्टरका लागि बराबरी गोल फर्काए ।

तर, दोस्रो हाफ सुरु भएको पाँच मिनेटको बीचमा लिसेस्टरले दुई गोल खायो । ४८ र ५३ औं मिनेटमा एग्युरोले गोल गरी अग्रता ३–१ म पु-याए । र, ७७ औं र ९० औं मिनेटमा गोल थप्दै ह्याट्रिकसहित ४ गोल गर्दा सिटी ५–० ले विजयी भयो ।

लिसेस्टरलाई हराएसंगै म्यान्चेष्टर सिटीले लिगमा १६ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट उसको ७२ अंक भएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर युनाइटडको ५६ अंक छ । उसले १ खेल कम खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group