ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई दुर्गा प्रसाईंको चुनौती


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   ५ : ५६   बजे

काठमाडौ ६ मंसिर । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजावादी अभियन्ता दुर्गा प्रसाईंले राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । यो व्यवस्था परिवर्तन गरेरै छोड्ने उनको अठोट छ । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उनले एमालेमाथि आरोप लगाए ।
महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरे ।
महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन र? मानवअधिकारवादी के हेरेर बसेका छन् रु महिलावादी के हेरेर बसेका छन् र? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् र?’ प्रसाईंले प्रश्न गरे ।राष्ट्रिय गानको प्रसंगमा उनले आफू गलत नभएको बताए ।मलाई केही नपाएर राष्ट्रिय गानको विषयमा मुद्दा हालेछन् । लाहानमा मलाई बोलाएर मुख्य अतिथि बनाए । श्रीमान गम्भीर नेपाली गाए । मेरो के गल्ति र? बज्यो धुन । आयोजक कमिटीलाई मुद्दा हाल्नु नि । त्यो राष्ट्रिय गान हिजो उनीहरुले नै सुनेर आएको होइन र? प्रचण्डले स्कुलमा गाएको होइन र, अहिले छिछि र दुरदुर गर्नुपर्छ र? गणतन्त्रमा अधिकार पनि त होला नि’, उनले भने ।

आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गद प्रसाईंले मध्यावधि चुनाव गर्न चुनौती दिदै भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो । ल एउटा काम गरौं न । अहिले मध्यावधि चुनाव गराउँ । कार्यकारीप्रधानमन्त्री जनताले चुनेको बनाउँ । राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउने दम छ यिनीहरुसँग र?गराएर देखाउ । यिनीहरुको एक भोट आउँदा मेरो ९९ सय भोट आउँछ’,प्रसाईंले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group