ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको ब्रिफिङ – आन्दोलन नियन्त्रणभित्रै रहन्छ, महिला लखेट्ने युवा संघकै कार्यकर्ता हुन्


एबीसी न्यूज
७ मंसिर २०८०, बिहिबार   १ : २७   बजे

काठमाडौं, ७ मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा बिहीबारको आन्दोलनका विषयमा ब्रिफिङ गरेका छन् । मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीका अनुसार दुर्गा प्रसाईंको आन्दोलनमा हिन्दु अतिवादीहरुलाई स्वागत गरिएको उल्लेख गरेका छन् ।

हिन्दु अतिवादीहरुले लगानीसमेत गरिदिएका कारण केही हजार मानिस काठमाडौं आउने रिपोर्टीङ रहेको उनले उल्लेख गरे ।

गृहमन्त्रीले ब्रिफिङका क्रममा अतिवादीहरुले बल्खुमा ठाउँ तोकिए पनि निषेधित क्षेत्र प्रवेश गरेर आन्दोलन गर्ने प्रस्ताव गरे पनि दुर्गा प्रसाईंले भने नमानेका कारण बल्खुमै कार्यक्रम तय भएको पनि उनले उल्लेख गरे ।

प्रसाईंको आन्दोलनमा आठ देखि १० हजार र महेश बस्नेतको नेतृत्वमा हुने आन्दोलनमा पनि त्यति नै संख्यामा सहभागी हुने रिपोर्टिङ रहेको उनले उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले मंगलबार राति पार्टी प्यालेसबाट महिलाहरुलाई लखेट्ने युवा संघकै कार्यकर्ता रहेको भन्दै तिनलाई पक्राउको प्रयास प्रहरीले गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group