ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च सुरक्षा घेराभित्र दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम


एबीसी न्यूज
७ मंसिर २०८०, बिहिबार   १ : ३३   बजे

काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघको कार्यक्रमको सुरक्षाका लागि काठमाडौंमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । एकीकृत सुरक्षा योजनासहित करिब १० हजार सुरक्षाकर्मी तैनाथ भएको गृह मन्त्रालयले जनाएको छ ।

जसमध्ये नेपाल प्रहरी पहिलो घेरामा, दोस्रो घेरामा सशस्त्र प्रहरी परिचान भएको छ । राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ र नेपाली सेनाको इन्टेलिजेन्सको टोली समेत खटिएको छ ।

प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच मुठभेड नहोस् भनेर सुरक्षाकर्मीले आवश्यक तयारी गरेको छ । बल्खुमा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच सामान्य झडप भएको छ ।

अहिले प्रहरीले झडपलाई नियन्त्रणमा लिएर आफ्नो गन्तब्यतर्फ पठाएको छ । बल्खुमा प्रसाईंको कार्यक्रम भइरहेको छ । युवा संघको कार्यक्रम तीनकुनेमा भइरहेको छ । दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट ¥याली आउनेक्रम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group