ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिम्टेश्वर विकास समितिको अध्यक्षमा तिमल्सिना नियुक्त


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   ३ : २३   बजे

काठमाडौं, १० मंसिर ।  नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र चिम्टेश्वर विकास समितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना नियुक्त भएका छन्। बेलकोटगढी नगरपालिकाको कार्यपालिका बैठकले बेलकोटगढी नगरपालिका वडा २ का वडाध्यक्ष समेत रहेका तिमल्सिनालाई जिम्मेवारी दिएको हो । वडाध्यक्ष समेत भएका तिमल्सिनाले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको र त्यस भित्रको कार्यक्षेत्रमा रहेर काम गर्ने बताए । ऐतिहासिक तथा धार्मिक, पुरातत्व, पर्यटकीय चिम्टेश्वर क्षेत्रको विकास तथा प्रबर्द्धनको लागि पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरे । तिमल्सिनाले लामो समयदेखि चिम्टेश्वरलाई धार्मिक, एतिहासिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल गर्दै आइरहेका छन्। तिमल्सिना नेपाली कांग्रेसबाट नवनिवार्चीत वडाध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu