ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–चोङकिङ उडान सेवा पुनः सुरु


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ४ : ०४   बजे

काठमाडौं, २६ मंसिर । हिमालयन एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुरु गरेको छ ।  यस उडानले नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने कमपनीले जनाएको छ ।

काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

“समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आज ९मंगलबार० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः०७ बजे प्रस्थान गरेको विमान चोङकिङको जियांगबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ः५० बजे अवतरण गर्नेछ ।

यस उडानको अवधि तीन घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा १२५ यात्रु थिए ।

चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार दिउँसो ४ः२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौंमा साँझको ६ः३५ मा अवतरण हुनेछ । हिमालयन एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं हरेक मंगलबार र शनिबार उडान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअपेक्षा पूरा गर्न सरकार असफल : पद्मा अर्याल

प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कार्यसम्पादन सम्झौता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu