ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफुलाई फसाउन गृह प्रशासनले षडयन्त्र गरिरहेको लामिछानेको आशंका


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   १ : ३२   बजे

काठमाडौ ९ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री नारायण काजी श्रेष्ठको आलोचना गरेका छन्। सोमबार बिहान नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि पत्रकारहरुसँग कुकानी गर्दै लामिछानेले देशको चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि गृह प्रशासनले कुनै चासो नदिएको भन्दै गृहमन्त्री श्रेष्ठको आलोचना गरेका हुन्।

उनले भने, ‘‘अहिले पनि उहाँहरूलाई के लाग्यो भने, सरकार फेरबदल हुन लागेको छ। योचाहिँ गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि के होरु यसलाई थुन्नुपर्छ कि के होरु भन्ने सोच उहाँहरूलाई भएको होला। तपाईंको सरकार तपाईंलाई मुवारक म त्यो रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन ।’ गृहमन्त्रीज्यू, तपाईं सम्हाल्नुहोस्। अहिले मात्र होइन बाँचुञ्जेल गृहमन्त्री खानुस्।
आफुलाई फसाउन गृह प्रशासनले षडयन्त्र गरिरहेको समेत लामिछानेको आशंका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu