ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एल्लो फिभर’को खोप अभाव


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   २ : ५६   बजे

काठमाडौं, ९ पौष । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलमा ‘एल्लो फिभर’विरुद्धको खोप अभाव भएको छ । दैनिक १० देखि १५ जनालाई दिइँदै आएको खोप पछिल्लो केही समययता नआएपछि एनपीएचएलले हाललाई खोप दिन बन्द गरेको छ ।

आधिकारिक विक्रेताले खोप समयमा आपूर्ति नगरेको र एनपीएचएलसँग स्टकमा खोप नरहेको कारणले सेवा बन्द गर्नुपर्ने अवस्था आएको एनपीएचएलका सूचना अधिकारी कृष्णप्रसाद जैशीले बताए ।

सरकारी तवरबाट एनपीएचएलले सुलभ शूल्कमा उपलब्ध गराउँदै आएको सो खोप निजी स्वास्थ्य संस्थामा आठ हजार रुपैयाँसम्म पर्ने गरेको छ । एनपीएचएलले तीन हजार ६०० रुपैयाँ प्रतिखोप उपलब्ध गराउँदै आएको जैशीले बताए ।

विश्व स्वास्थ्य संगठनले ४२ भन्दा बढी देशलाई एल्लो फिभरको जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । जसमध्ये २० अफ्रिकी र एक अमेरिकीसहित हाल २१ वटा देशले अन्तर्राष्ट्रिय यात्रुलाई एल्लो फिभरको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेका छन् ।

शान्ति सेनामा जाने नेपाली सेनासहित दैनिक १० देखि १५ जनाले एनपीएचएलबाट सो खोप सेवा लिँदै आएका थिए ।

ल्क्ष्द्यी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group