ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाल-प्रतिगामीले टाउको उठाउन थाले, देश सजिलो अवस्थामा छैन


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   १ : ४९   बजे

काठमाडौं, ११ पौष । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमा नेपालले देशमा फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताएका छन्।

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘प्रतिगामीहरूले टाउको उठाउन थालेका छन्। दक्षिणपन्थीहरू सल्बलाउन थालेका छन्’, उनले भने,‘देशको अवस्थाबारेमा मैले समाजवादी मोर्चाको बैठकमा कुरा राखेको छु। त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ। छलफलमा अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ। अहिले हाम्रो देशको स्वाधिनतामाथि आक्रमण भइरहेको छ कि छैन। यी सबै कुरामा हामीले व्यापक छलफल गरौँ।’

 

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने र लोकप्रिय बनाउने काममा लाग्नुपर्ने पनि बताए। ‘यस कुरामा सबै सहमत भएका छन्। चिन्ता हामीलाई मात्रै छैन अरुलाई पनि छ। अरुलाई पनि चिन्ता हुनुपर्छ भनेका छौँ’, नेपालले भने, ‘जनतामा निराशा बढेको छ, राजनीतिमा वितृष्णा र पार्टीहरुप्रति असन्तोषको कारण खोजौँ र सुधार गरौँ।’

नेपालले संविधान र राष्ट्रियताको मुद्दामा प्रगतिशील शक्तिलाई एकतावद्ध गर्नु आवश्यक रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu