ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकुमारी घटनामा दोषीलाई कारबाही माग गर्दै पीडितले निकाले र्‍याली


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   १ : ५९   बजे

काठमाडौं १६ पौष । बालकुमारी घटनामा ज्यान गुमाएकाहरूको न्याय माग्दै ललितपुरको ग्वार्कोमा विरोध र्‍याली निकालिएको छ।

दुई जना युवकको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै मृतकका आफन्तलगायतले र्‍याली निकालेका हुन्।

ग्वार्कोबाट ब्यानरसहित निकालिएको र्‍याली पाटन अस्पताल पुग्ने र त्यहाँबाट पुनः ग्वार्को पुगी श्रद्धाञ्जली सभामा परिणत हुने पीडितले बताएका छन्।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर चर्किएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।

घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। मृतकका परिवारले सरकारले पीडित पक्षसँग समन्वय नगरी छानबिन समिति गठन गरेको आरोप लगाउँदै आएका छन्।

सरकारले गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ।

मृतकका परिवारलाई १०र१० लाख दिने निर्णय गरिसकेको छ। घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग पनि बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group