ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएमसी अस्पताल प्रशासनलाई परेवाको खुट्टामा बाँधेर पठाइयो सन्देश


एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   १ : ०९   बजे

काठमाडौं १८ पौष । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल प्रशासनलाई आन्दोलनरत आवासीय चिकित्सकहरूले परेवाको खुट्टामा बाँधेर सन्देश पठाएका छन् । अस्पताल प्रशासनले इन्टरनेट नचलेका कारण विश्वविद्यालयको पत्र नपाएको भनेपछि सांकेतिक विरोधस्वरुप यस्तो गरिएको हो ।

“अस्पताल प्रशासनले इन्टरनेट छैन फेरि केयूको पत्र नै प्राप्न नभएको भनेपछि परेवाको खुट्टामा चिठी बाँधेर प्रशासनमा पठाइयो,” निलम्बित आवसीय चिकित्सक डा। विशद दाहालले भने ।

केएमसी अस्पतालले डा। दाहाललाई आवसीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लघंन गरेको भन्दै पुस १२ गतेदेखि एक महिनाका लागि निलम्बन पत्र दिएको थियो ।

काठमाडौं विश्वविद्यालय केयूले चिकित्सक दाहालमाथि लगाएको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर केएमसीले इन्टरनेट नचलेको भन्दै हालसम्म सो पत्रको जवाफ केयूलाई नदिएपछि आन्दोलनरत चिकित्सकले परेवाको खुट्टामा बाँधेर अस्पताल प्रशासनलाई पत्र पठाएका हुन् ।

निलम्बनको विरोधमा डा। दाहालसहित पीजी तह पहिलो र दोस्रो बर्षका झन्डै ८० जना आवसीय चिकित्सक यतिखेर आन्दोलित छन् । बुधबार समेत अस्पताल प्रशासनले कडा सुरक्षाका बीच उनीहरूलाई अस्पताल छिर्न रोक लगाएको छ ।

डा. विशद भन्छन्– शिविरका नाममा अमानवीय व्यवहार हुन्छ, आवाज उठाउँदा निलम्बन गरियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group