ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको सार्वभौम र स्वविवेकीय स्थितिलाई कमजोर पार्ने सम्झौता नगर : नागरिक अगुवा


ABC NEWS

काठमाडौँ १९ पुस । भारतका विदेशमन्त्री एस। जयशंकरको नेपाल भ्रमणको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशको स्वतन्त्र, सार्वभौम तथा स्वविवेकीय स्थितिलाई कमजोर बनाउन लागेको भन्दै नागरिक समाजका अगुवाहरुले आपत्ति प्रकट गरेका छन् ।

भारतसँग मुलुकको सार्वभौम र स्वविवेकीय स्थितिलाई कमजोर पार्ने सम्झौता नगर स् नागरिक अगुवा

उनीहरुले राजनीतिकवृत्त र बृहत् समाजलाई गुमराहमा राखी भारतसँग सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

नागरिक समाजका सदस्यहरुमा सूर्यनाथ उपाध्याय, कनकमणि दीक्षित, रेणु अधिकारी, सुशील प्याकुरेल र हीरा विश्वकर्माले बिहीबार एक अपिल जारी गर्दै उनीहरुले नेपालको स्वाभिमान र सार्वभौम अधिकारमाथि नै आँच आउने खालको सम्झौता हुन लागेका उल्लेख गरेका छन् ।

भारत नेपालको अविच्छिन्न मित्र हो भनि आफूहरुले बुझेको उल्लेख गर्दै नेपाल जनता भारतसँग सम्मानजनक मित्रताको पक्षमा निरन्तर उभिएको बताएका छन् । ‘तर नेपालको संविधानका प्रावधान, नेपाली जनताको स्वाभिमान र सार्वभौम अधिकारमाथि आँच आउने सम्झौताले नेपाल–भारत मित्रतालाई न्याय गर्न सक्दैन भन्ने ठहरसहित कुनै पनि अपमानजनक सम्झौता नगर्न नेपाल सरकार समक्ष जोडदार अपिल गर्दछौं,’ अपिलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com