ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको ३० अौं ओभरमा सय रन पुरा


admin
२ फाल्गुन २०७४, बुधबार   ३ : ४२   बजे

काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध क्यानडाले २९ ओभर दुई बलमा ४ विकेट गुमाएर एक सय रन जोडेको छ।

सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिए।

क्यानडाले ४६ रन जोड्दा बसन्तले आफ्नो पहिलो ओभरको दोस्रो बलमा विकेट लिएका हुन् ।

रुविन्दु गुनसेकेरा नौ रनमा आउट भए। क्यानडाले ५७ रन जोड्दा सन्दिप लामिछानेले कप्तान नितिस कुमारलाई पाँच रनमा आउट गरे।

सन्दीपको यो दोस्रो ओभर थियो। क्यानडाले ६७ रन जोड्दा सन्दिपले पाथिरानालाई दुई रनमा आउट गरे। सन्दिपको यो चौथो ओभर थियो। क्यानडाले ९० रन जोड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा आउट गरे।

सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्। क्यानडाका ओपनर विजेरत्ना ६९ रनमा खेलिरहेका छन्। विजेरत्नाले ९८ बलमा चार चौका प्रहार गरेका छन्।

विश्वकप छनौट खेल्न नेपालले क्यानडालाई हराउनै पर्ने छ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अ‌ंकसहित तेस्रो स्थानमा छ। क्यानडा र नामिबियाको पनि समान ६ अ‌ंक भएपनि नेटरनरेटमा दुवै टोली नेपालभन्दा अगाडि छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group