ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन गुणा बढ्यो ईभीको आयात ६ महिनामा १२ अर्बका गाडी भित्र्याइयो


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   १२ : ४५   बजे

काठमाडौं ७ माघ । चालु आर्थिक वर्ष २०८०र०८१ को ६ महिना साउनदेखि पुससम्ममा पाँच हजारभन्दा बढी विद्युतीय गाडी ईभी० नेपाल भित्र्याइएको छ । भन्सार विभागका अनुसार ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँबराबरका पाँच हजार १०७ ईभी भित्र्याइएको हो ।

त्यसबापत सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो अवधिमा ५० किलोवाट क्षमतासम्मका दुई हजार ५६ र ५१ देखि १०० किलोवाटका दुई हजार ९७० ईभी नेपाल भित्र्याइएको छ ।

यस्तै, २०० किलोवाट क्षमताका ६८ र त्यसभन्दा माथिका १३ बिजुली गाडी नेपाल भित्र्याइएको छ ।

गत आर्थिक वर्ष २०७९र०८० को यसै अवधिमा एक हजार ७४९ ईभी नेपाल भित्र्याइएको थियो । चालु आवको तुलनामा यो करिब तीन गुणा कम हो ।

त्यति बेला भित्र्याइएका चार अर्ब ९२ करोड ९१ लाख रुपैयाँबराबरका गाडीबाट सरकारले एक अर्ब ३३९ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group