ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने एकजना पक्राउ


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १२ : ५९   बजे

काठमाडौं ९ माघ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्ने १८ वर्षीय सिजन पुरी छन् ।

उनले भक्तपुरको राधेराधेस्थित इजी वई ट्रायल सेन्टरमा दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा सिजनलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार पुरी पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएका थिए । दोस्रो पटक समेत फेल भएका उनले तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ परेका पुरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रस्तावित सवारी तथा यातायात ऐन संशोधन गर्न यातायात श्रमिक संगठनको माग

आईभीएफ उपचारमा गलत दाता प्रयोग भएको आशंका, ३० बालबालिकाको जन्मबारे अनुसन्धान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu