ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   ४ : १६   बजे

काठमाडौं ५ चैत । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले उपाध्यक्ष महरालाई नियन्त्रणमा लिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रीको स्वागतमा फूलमाला, बिरामी भने डोलीमा : धनगढीमाई–१४ को स्वास्थ्य पहुँचमाथि प्रश्न

स्वास्थ्य मन्त्रालयले करार कर्मचारीको विवरण माग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu