ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीशको आचरणबारे संसदीय छानबिन समिति गठन होस्- अमरेश कुमारसिंह


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   १ : २९   बजे

काठमाडौं १८ चैत । स्वतन्त्र सांसद अमरेश कुमारसिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

उस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतबाट फरक(फरक निर्णय आउन थालेको उनले बताए । तर, त्यो फैसला वा निर्णय के हो खुलाएनन् ।

गत शुक्रबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुन आदेश भएको थियो । उक्त आदेशतर्फ संकेत गर्दै सांसद सिंहले भने, ‘वर्षौदेखि रहेका जनताका मुद्दा पेसीमा नचढ्ने । कसैको एकै महिनामा पाँच पटक पेशी चढ्ने रु’

न्यायपालिकाको निर्णय प्रक्रिया संविधान र कानुनसम्मत हुनुपर्ने भन्दै उनले थपे, ‘के आधारमा निर्णय गरिरहेका छन रु न्यायाधीशहरुको मोबाइल रेकर्ड मनिटरिङ हुनुपर्छ ।’

 

उस्तै प्रकृतिमा फरक(फरक फैसला हुन थालेको पनि बताए । ‘सेम प्रकृतिको मुद्दामा फरक(फरक निर्णय आइरहेको छ । सर्वोच्च अदालतको आफैँको नजिर आफैं खण्डन गर्न खोजिरहेको छ’ उनले भने ।

तर, उस्तै प्रकृतिका कुन कुन मुद्दामा फरक(फरक निर्णय भएका हुन भनी केही खुलाएनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group