ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारलाई कैदी सुधार गृहमा रूपान्तरण गरौँ – सांसद झा


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   ३ : ०३   बजे

काठमाडौं १८ चैत । जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद झाले कारागारलाई कैदी सुधार गृहको रुपमा रुपान्तरण गर्नुपर्ने बताएकी हुन् ।

कारागारलाई कैदी सुधार गृहमा रूपान्तरण गरौँ स् सांसद झा
कैदीलाई कारागारमा राखेर अपराधी बनाउनु नहुने सांसद झाको भनाइ थियो । काराकारलाई सुधार गृहको रुपमा व्यवस्था गर्न आवश्यक कानुनी र प्राविधिक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

‘अब बाल सुधार गृह कैदी सुधार गृह बनोस् । अब कैदीलाई कारागारमा राखेर बन्दी बनाएर अपराधी नबनाओस् । अब त्यहाँ सुधार गर्ने व्यवस्था गरौँ । त्यस्तो कानुन बनाऔँ । अबको दिनमा त्यस्ता सुधार गृह बनाएर त्यहाँका जनशक्तिलाई कसरी शिक्षा, रोजगारमा जोडेर देशलाई उत्पादनमा जोडेर देशको आर्थिक उत्पादनमा जोड्न सकिन्छ,ु सांसद झाले भनिन्, ुसबैभन्दा बढी जर्बजस्ती करणीका मुद्दा देखेँ । त्यतातिर पनि म कानुनमा संशोधनको आवश्कता देखिराखेको छु । म नेपाल सरकारको शिक्षा, कानुन, गृहलगायत तीनवटै मन्त्रालय लगायत उद्योग मन्त्रालयलाई आग्रह गर्छु । कैदी सुधारगृह बनोस् । बाल सुधार गृहमा १८ वर्षमुनिका बालबालिका बसोस् । त्योभन्दा माथिको नबसोस् ।’

सांसद झाले जबर्जस्ती करणीका सम्बन्धमा बनेको कानुनी व्यवस्थामा संशोधनको आवश्यकता रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu