ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा वृद्ध दम्पतीको हत्या, अनुसन्धान गर्दै प्रहरी


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   १ : ०४   बजे

काठमाडौं २० चैत । पर्वतमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ।   जिल्लाको जलजला गाउँपालिका(२ मल्लाज दहमा गएराति वृद्ध दम्पतीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ६८ वर्षीय सूर्यबहादुर जीसी र उनकी श्रीमती ६५ वर्षीया गमला जीसीको हत्या भएको हो।

 

उनीहरूको गएराति घरमै सुतिरहेको अवस्थामा हत्या भएको हो। दुवैजनालाई मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला पारिएको वडाअध्यक्ष प्रकाश घर्ती क्षत्रीले बताए।

वडाअध्यक्ष क्षत्रीका अनुसार उक्त घरमा वृद्ध दम्पती मात्रै बस्ने गरेका थिए।

‘दुवैजनाको दैलाको आग्लो र चिर्पटले हत्या गरेको देखिएको छ’, उनले भने, ‘जिल्लाबाट प्रहरीको टोली आइसकेको छ। थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि पोखराबाट मगाइएको छ।’

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली अहिले त्यहाँ पुगिसकेको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खुमलाल भुसालसहितको टोलीले घटनाको अनुसन्धान अघि बढाइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu