ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यव्यवस्था समितिबाट कर्णाली प्रदेशसभामा विश्वासको मत लिने निर्णय


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   ४ : ०२   बजे

काठमाडौं २० चैत । कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत लिने निर्णय पारित गरेको छ।

मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

माओवादीले विश्वासको मतका विषयमा कुनै निर्णय नगरेका कारण बिहान ११ बजे बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।

 

मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मतका विषयमा बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने नै निर्णय गरेको
कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उनले भने, ‘मुख्यमन्त्रीज्यूको विश्वासको मत लिने नै भएको थियो। सोही निर्णय नै कार्य व्यवस्था परामर्श समितिले पारित गरेको छ। तर, मुख्यमन्त्रीज्यूबाट विश्वासको मतको विषयमा रोक्नका लागि निर्देशन आएको खण्डमा निर्णय सच्चाउन सकिन्छ।’

यस्तै, मंगलबार दिउँसो ३ बजेबाट बस्ने भनिएको प्रदेशसभा बैठक पनि हालसम्म बस्न सकेको छैन।

यता, मुख्यमन्त्री शर्माको सरकारी निवासमा एमाले र माओवादीका नेताबीच दुई घण्टादेखि छलफल जारी रहेको छ भने हालसम्म कुनै सहमति बाहिर आएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group