ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाले गृहमन्त्रीको विरोध गर्दै माग्यो राजीनामा


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ४ : १०   बजे

काठमाडौं २७ चैत । नेपाली कांग्रेसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरेको छ।  भृकुटीमण्डपबाट सुरु प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो।

 

त्यसक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेता(कार्यकर्ताहरू पक्राउ परेका छन्।

‘गृहमन्त्रीलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ’, प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छौँ। आजबाट ४० बुँदेमा एक बुँदा थपियो।’

लिङ्देनले प्रदर्शनमा सहभागीहरूलाई बानेश्वर गएर आमसभा गर्नसमेत आह्वान गरेका छन्। प्रहरीले प्रदर्शनमा दमन गरेको भन्दै अध्यक्ष लिङ्देन गृहमन्त्रीसँग आक्रोशित छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu