ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीमा दाबी परेपछि हस्ताक्षर सनाखत हुँदै


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   १ : ४५   बजे

काठमाडौं २७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गराउन थालेको छ ।

प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशन गरी हस्ताक्षर सनाखतका लागि बिहीबार मध्याह्न १२ः३० बजेभित्र कार्यालयमा उपस्थित भई हस्ताक्षर सनाखत गराउन भनिएको छ ।

एमाले र नेकपा ९माओवादी केन्द्र०का ५२ प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न कार्कीले दाबी पेस गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ‘बिहीबार दिनको ११ः३५ बजे कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले ५२ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा विश्वसनीय आधारसहित दिगो सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले आज बिहीबार दिनको १२ः३० बजे दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group