ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदनको गतिरोध उस्तै, भोलिसम्मका लागि राष्ट्रि सभाको बैठक स्थगित


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   ३ : ४९   बजे

काठमाडौं ६ जेठ । राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।  आइतबार १ः१५ मा बोलाइएको बैठक बस्न नसकेपछि ३ः१५ मा सारिएको थियो। तर राजनीतिक तहमा सहमति बन्न नसकेपछि दिनभर बैठक बस्न सकेन।

संसद सचिवालयले सूचना टाँस गरी सोमबारसम्मका लागि बैठक स्थगित भएको जनाएको छ।  सोमबारको बैठक दिउँसो १ः१५ बजेका लागि तोकिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्ता र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशका विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक पनि अनिश्चित छ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि दिउँसो २ बजेका लागि तोकिएको थियो।

त्यसपछि पनि बैठक बस्ने विषयमा अन्योल कायमै छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu