ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए, छानबिन समिति बटमलाइन-कांग्रेस


एबीसी न्यूज
७ जेष्ठ २०८१, सोमबार   ११ : ४१   बजे

काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हिंस्रक ढंगबाट प्रस्तुत भएको निष्कर्ष निकालेको छ।

सोमबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकले उनको अभिव्यक्तिप्रति घोर निन्दा र भत्र्सना गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

‘प्रतिनधिसभामा जे कुरा बोल्नुभएको छ, त्यो असत्य, असभ्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले प्रस्तुत हुनुभएको छ। उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीमा रहेका मान्छेले प्रश्न सोध्ने होइन, आफ्नो जवाफ दिने हो,’ लेखकले अघि भने, ‘अरुमाथि तथाकथित विषयलाई उठाएर उहाँ आफूमाथि लगाएका अभियोगबाट भाग्ने प्रयास गर्नुभयो। त्यो भाग्नका लागि असत्य र हिंस्रक ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँको अभिव्यक्तिप्रति घोर निन्दा र भत्र्सना गरेको छ।’

 

साथै, उनले संसदीय छानबिन समिति कांग्रेसको प्रमुख बटमलाइन भएको पनि बताए।

‘आजको बैठकले हामीले सहकारीको ठगीमा संलग्न माननीय रवि लामिछानेजी, सम्बन्धित सहकारी र कम्पनीलाई कडा कारबाही, स्वतन्त्र निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति बनाउने कुरामा हामी दृढ छौँ। छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu