ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय छानबिन समितिको टीओआरमा मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   ११ : ३५   बजे

काठमाडौं ८ जेठ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बन्ने संसदीय समितिको टीओआरमा सत्तापक्ष र प्रतिपक्षीबीच मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको छ।

मंगलबार सिंहदरबारमा बसेको टीओआर कार्यदल बैठकले संसदीय समिति बनाउन दुवै पक्षबाट आएका प्रस्तावमा मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए।

‘दुवै पक्षबाट आ–आफ्ना प्रस्ताव अघि सरे, आज मौखिकरुपमा मात्रै छलफल भयो,’ बर्तौलाले  भने, ‘त्यसलाई कसरी न्यारोडाउन कसरी गर्ने र मिड पोइन्ट खोजी गर्ने सहमति भएको छ।’

 

यद्यपि टीओआर कसरी बनाउने भन्नेबारेमा कुनै सहमति भइनसकेको उनले बताए। ‘सहमति गरेर विषयलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका माननीयज्यूसँग बसेर टुंग्याउनेगरी जाने सहमति भएको छ।’

उनका अनुसार आजै फेरि बैठक बसेर टीओआरको ड्राफ्टमाथि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu