ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुर र हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गर्दै सरकार


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   ३ : ११   बजे

काठमाडौं १० जेठ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस भएको छ। महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्तिमा सिफारिस समितिले ३ जनाको नाम पठाएको हो।

उद्योग मन्त्रालयका अनुसार बझाङको जयपृथ्वी नगरपालिका घर भएका इन्जिनियर गोरखबहादुर जोशी, काठमाडौंका संजय कुमाल लाल र भक्तपुरका सुरेश कुमार कार्की सिफारिस भएका छन्।

उद्योग मन्त्रालयले २०८० भदौ २३ गते दरखास्त आह्वान गरेको थियो। जसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जनाको नाम सार्वजनिक गरेको छ।

 

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। उद्योग मन्त्रालयको सिफारिसमा महाप्रबन्धक नियुक्त गर्ने सम्भावना छ।

त्यस्तै मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त पदमा ३ जनाको उम्मेदवारी स्ववीकृत गरेको छ। सप्तरीका सञ्जीव कुमार देव, मकवानपुरका नरेन्द्र भण्डारी र सिन्धुपाल्चोकका ई कृष्णभद्र आर्यालको उम्मेदारी स्वीकृत गरेको छ।

बैतडीका शंकर सिंह विष्टले पेश गरेको अनुभवसम्बन्धी कागजातमा न्यूनतम अवधि पूरा नदेखिएकाले दरखास्त अस्वीकृत गरेको छ।

मन्त्रालयले जेठ १३ गते ३ उम्मेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu