ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलिखेल–खावा सडक खण्ड दिउँसो ३ बजेसम्म बन्द हुने,वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ११ : ३१   बजे

काठमाडौ १३ जेठ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि हिजो बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरेको र आज पनि दिउँसो ३ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयले वैकल्पिक मार्गको प्रयोग गर्न चालकलाई आग्रह गरेको छ । सडक बन्द भएको बेलामा काठमाण्डौ–बनेपा हुँदै पाँचखालतर्फ जाने गाडीले होराइजन होटलबाट आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न सक्छन् ।

साना गाडीका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटो पनि उपयुत्त हुन्छ ।
यस्तै दोलालघाट पाँचखाल हुँदै काठमाण्डौतर्फ गुड्ने गाडीले जिरोकिलो–कुन्ताबेँसी नगरकोट सडक प्रयोग गर्न सक्छन् । धुलिखेल–खावा खण्ड प्रयोग गर्ने गाडीलाई सडक बन्द भएको अविधिका लागि धुलिखेल र पाँचखालमा रोकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu