ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक मलको मूल्य घट्दा कृषिको बजेट घटेजस्तो देखियो : अर्थमन्त्री


एबीसी न्यूज
१६ जेष्ठ २०८१, बुधबार   ५ : १९   बजे

काठमाडौं १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए ।

‘मलको परिमाण गत वर्षभन्दा बढी नै आयात हुन्छ र पर्याप्त आपूर्ति हुन्छ,’ उनले भने ।  लगानी दशक घोषणाकै वर्ष घट्यो कृषि बजेट, नयाँ कार्यक्रमलाई प्राथमिकता
सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको र यो एक्लैको प्रयासले नहुने उनले बताए । निजी क्षेत्र, किसान र सरकारको संयुक्त प्रयासमा कृषिलाई व्यावसायिक बनाउन खोजिएको उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि कृषि मन्त्रालय तर्फ ५७ अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ । यो बजेट रकम चालु आर्थिक वर्षका लागि छुट्याएकोभन्दा १ अर्ब ६९ करोड न्यून हो । चालु आवका लागि सरकारले ५८ अर्ब ९८ करोड विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu