ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधवजी अहिलेको गठबन्धनबाट बाहिर जानुहुन्न -प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   १ : ०४   बजे

काठमाडौं १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गरेका छन्।

‘कोसी प्रदेश श्रमधान रोजगार मेला’को उद्घाटनमा सहभागी बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनलाई सञ्चारकर्मीले बुधबार बुढानीलकण्ठमा आयोजित विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी भएको प्रसंगबारे प्रश्न गरेका थिए।

 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यसलाई त्यति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि, यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदा, समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नुभएको छ।’

साथै, उनले मधेस प्रदेशमा पनि समीकरणभन्दा बाहिरबाट अर्को सरकार नबन्ने दाबी गरे।

‘समीकरणभन्दा बाहिर मधेसमा अर्को सरकार बन्दैन। अहिलेको जुन समीकरण छ त्यही सरकार बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu