ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालले जानकारी दिएरै देउवा निवास जानुभएको हो – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार   ३ : ०६   बजे

काठमाडौं १८ जेठ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपक्षी दलको बैठकमा जाने कुरा आफूसँगकै सल्लाहमा भएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले नेपाल सो बैठकमा गएकै कारण अहिलेको समीकरणमा कुनै समस्या नभएको पनि बताए।

‘अहिलेको गठबन्धनमा समस्या छैन। समीकरणमा समस्या छैन। माधव नेपालजी जान्छु भन्नुभयो, जानकारी दिएरै जानुभएको हो,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘त्यो उहाँको स्वतन्त्रताको कुरा हो। जानकारी दिएर जानुभएको हो। जान्छु भनेपछि नजानोस् भन्ने कुरा पनि भएन। यसले हाम्रो समीकरणमै समस्या पर्ने कुरा होइन।’

 

गत बुधबार नेपाल बुढानीलकण्ठ पुगेसँग सत्ता समीकरणमा समेत समस्या आएको टिप्पणी हुन थालेको थियो।

‘म यता आएको छु, के छ भनेर माधवजीले कल गर्नुभएको थियो,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘नराम्रो नगर्नुस् राम्रोका लागि तपाईं जहाँ गएपनि के छ ररु’

सो भेटघाट भएको भोलिपल्टै अध्यक्ष नेपाललाई प्रधानमन्त्री प्रचण्डले फोन समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu