ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी मन्त्रिमण्डल : चुनाव हारेका मन्त्री भए, जितेका यी नेता पन्छाइए


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ४ : ५१   बजे

काठमाडौं २८ जेठ । नरेन्द्र मोदीको तेस्रो सरकारका ७२ सदस्यले आइतबार शपथ लिए। जसमा केही पात्रको छनोटलाई आश्चर्यजनक मानिएको छ। कतिपय चुनाव हारेका नेता मन्त्री हुँदा जितेका पूर्वमन्त्रीहरूलाई निकालिएको छ।

हिमाचल प्रदेशबाट चुनाव जितेका अनुराग ठाकुर यसअघि सूचनामन्त्री थिए। भाजपाका अध्यक्ष जेपी नड्डालाई मन्त्री बनाइएपछि ठाकुर हट्न बाध्य भएका छन्।

किनकि उनीहरू दुवै एकै राज्यका हुन्। पञ्जाबमा चुनाव हारेका रवनीत सिंह बिट्टु मन्त्री भएका छन्। उनी चुनावअघि मात्र कंग्रेसबाट भाजपा प्रवेश गरेका थिए। अबको ६ महिनाभित्र उनी राज्यसभा वा लोकसभामा चुनिनुपर्ने छ।

सांसद नभए पनि यसपालि भाजपालाई केरलामा एक सिट जिताएका भाजपा केरला महासचिव जर्ज कुरियन मन्त्री भएका छन्।

तर, चुनाव जितेका र यसअघि मन्त्री रहेका रविशंकर प्रसादले यसपटक मन्त्री बन्ने बौका पाएनन्।

यसअघिका मन्त्री यो पटक चुनाव हारेर पनि एल मुरुगन फेरि मन्त्री बन्न पाएका छन्।

मोदीका ७२ मन्त्रीमा ७९ वर्षका जितनराम माझीदेखि ३६ वर्षका राम मनोहर नायडुसम्म छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरे

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

रुस-युक्रेन युद्धमा दुई दिनमा २६ जनाको मृत्यु

इजरायललाई हतियार सहयोग जारी राखेको भन्दै बेलायत र फ्रान्सको आलोचना

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu