ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइ र गराइ मिलेन -माओवादी सांसद


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ३ : २६   बजे

काठमाडौं ३० जेठ । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले साना आयोजना संघीय सरकारको बजेटमा राख्नु बेठीक भएको बताएका छन् ।

तीन करोड भन्दा साना योजना नराख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको प्रतिवद्धता बजेट आएसँगै खण्डित हुन पुगेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

बुधबार प्रतिनिधि सभामा सहरी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले तीन करोड र पाँच करोड भन्दा तलका आयोजना संघमा नराख्ने भनेको झलभली सम्झिरहेको बताए ।

शहरी विकास मन्त्रालयको बजेट ९१ अर्ब ३५ करोडको छ । यो मन्त्रालयको बजेटको पुस्तक २९६ पेजको छ । त्यसमा साना आयोजनाहरु प्रशस्तै रहेको सांसद घर्तीले बताए ।

उनका अनुसार शहरी विकास मन्त्रालयको बजेटमा पाँच लाख बराबरमा १७७ वटा योजना छन् । तीन लाखका २४ वटा योजना छन् । एक लाखका ९१ वटा योजना छ । सांसद घर्ती थप्छन्, ‘हाम्रो भनाइ र गराइमा मिलिरहेको छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group