ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशले बोलाए न्याय परिषद् बैठक, यस्तो छ तयारी


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   १२ : १५   बजे

काठमाडौं ३२ जेठ । न्याय परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निर्देशनमा न्याय परिषद् सचिवालयले बिहीबार अपराह्न बैठक बस्ने सूचना सदस्यहरूलाई दिएको छ।

जिल्लादेखि सर्वोच्च अदालतसम्मै केही न्यायाधीश पद रिक्त रहेकाले न्याय परिषद्को बैठकप्रति धेरैको चासो छ।
तर आजको बैठकमा कुनै महत्त्वपूर्ण निर्णय नहुने सचिवालय स्रोतले जानकारी दिएको छ

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश एवं न्याय परिषद्का सदस्य डा आनन्दमोहन भट्टराई अवकाशमा जान लागेकाले उनको बिदाइको कार्यक्रम राखिएको छ।

 

भट्टराई ६५ वर्षे उमेर हदका कारण बिदा हुँदै छन्। उनको आज न्याय सेवाको अन्तिम दिन हो। भट्टराईले अवकाश पाएपछि सर्वोच्चमा न्यायाधीशको रिक्त पद संख्या ४ पुग्नेछ।

न्यायाधीशले अवकाश पाउनुभन्दा एक महिनाअघि नै नयाँ नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने कानुनी बाध्यता भए पनि भागबन्डा नमिल्दा लामो समयदेखि सर्वोच्चमा रिक्तता छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu