ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : सांसद राई


एबीसी न्यूज
१७ असार २०८१, सोमबार   १२ : ५७   बजे

काठमाडौं १७ असार । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले भ्रष्टाचार अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘पहिलो हुने निर्वाचन प्रणालीमा एक मत बढी भए पनि जीत र हार निकाल्ने खेल भ्रष्टाचारको एउटा मुख्य अंश हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

समानुपातिक निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने आवाज कतिपयले उठाइरहेका बेला माओवादी सांसद राईले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी हुन् ।

‘हाम्रो जस्तो विविधतायुक्त समाजमा समान सहभागिता र न्यायपूर्ण प्रतिनिधित्व पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत मात्र सम्भव हुन्छ । व्यक्तिरव्यक्ति उम्मेदवार नहुने यो प्रणाली भ्रष्टाचार अन्त्य हुने संवैधानिक औषधि पनि हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu