ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलक्षित बाबुरामको अर्को व्यंग्य– ‘नयाँ बादशाहको झन् नयाँ लुगा’


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   ११ : ४८   बजे

काठमाडौं १९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोड्दै एकाएक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गर्ने सहमति गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गरेको गर्‍यै छन्।

मंगलबार सामाजिक सञ्जाल एक्स ९ट्विटर० मा ‘सबैलाई सधैँभरि ठग्न सकिन्न’ भनेर लेखेका डा। भट्टराईले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई लक्ष्य गरी अर्को पोस्ट गरेका छन्।

जसमा उनले आफ्नो पालाको एसएसली कोर्समा पढाइ हुने ‘सम्राटको नयाँ लुगा’ कथाको ‘बादशाह त नांगै छन्’ सन्दर्भ उल्लेख गरेका छन्।

 

‘हाम्रो पुरानो एसएसलसी कोर्समा पढाइ हुने ‘हान्स क्रिस्चियन एन्डरसन’ज्बलक (Hans Christian Andersen)  को चर्चित ‘द एम्पिरोर्स न्यू क्लोथ्स’त्जभ (The Emperor’s New Clothes) सम्राटको नयाँ लुगा० कथामा अबोध बालकले ‘बादशाह त नांगै छन्’ भनेपछि सबैले सत्यतथ्य बुझेर कथा टुंगिएको थियो’, डा भट्टराईले लेखेका छन्, ‘तर हाम्रो नोपलको वास्तविक जीवनकथामा सबैले नयाँ बादशाहको वास्तविकता बुझेर चिच्याउँदा पनि नयाँ बादशाहमा कुनै चेत नआउला जस्तो पो छ त१ कसैले ‘नयाँ बादशाहको झन् नयाँ लुगा’ लेख्ने हो किरु’

सोमबार मध्यराति नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमतिपछि नेकपा एमालेले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन राजीनामा दिन आह्वान गर्दै २४ घण्टाको अल्टिमेटम दिइसकेको छ।

तर प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने र संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत ‘फेस’ गर्ने अडान लिइरहेका छन्।

सोही प्रसंगमा जनयुद्धकालीन सहयोद्धासमेत रहेका प्रचण्डलाई बाबुरामले व्यंग्य गरेका हुन सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group