ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपा


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   ४ : ११   बजे

काठमाडौं २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गर्दैछ।

कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्न लागेको जानकारी दिए।  कावा प्रवक्ता झाले प्रतिवेदन रास्वापाको नभएर डा। मुकुल ढकालको भएको पनि दोहोर् याएका छन्।

 

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हिजो पार्टी कार्यालयमा पत्रकार भेटघाट दौरान तपाईँहरूलाई जानकारी गराए अनुसार र आज यो समूह बनाउँदै गर्दा भने झैं अब म डाक्टर मुकुल ढकाल ज्यू को समीक्षा यात्राको प्रतिवेदन यहाँ सार्वजनिक गर्दैछु। यो प्रतिवेदन रास्वपाको नभएर डा। मुकुल ढकालको हो। यसलाई सार्वजनिक गरेर न्याय गरियोस् भन्ने उनको अनुरोध अनुसार प्रतिवेदनको लिन्क पठाउने कार्यको सहजीकरण मात्र गरेको जानकारी गराउँदछु।’

।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group