ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई प्रयोगशाला बनाइयो, जनता धेरै थाकेपछि कांग्रेससँग मिल्यौँ : एमाले


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   २ : ३२   बजे

काठमाडौं २८ असार ।  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देश जहिलेपनि प्रयोगशाला भइरहेको भन्दै मुलुकलाई महत्त्वपूर्ण अभ्यासतिर लैजान लागेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले भने, ‘यो देश जहिले पनि प्रयोगशाला भइरहेको छ। कहिले कसलाई कहिले कसलाई जनता एकदमै थाकेका छन्। डिफेन्सिभ भएका छन्। एउटा डिफेन्सिभ, थाकेका जनताले राष्ट्रको विकास गर्न सक्दैन। जनताको सपना जागृत गराउनु छ।’

साथै, उनले माओवादीले लगानीभन्दा बढी नाफा खोजेको पनि बताए।   ‘कतै माओवादीले लगानीभन्दा बढी डिभिडेन्ट खोजेको हो किरु नाफा खोजेको हो किरु,’ योगेशले भने।

यसैबीच देशलाई महत्त्वपूर्ण अभ्यासतिर लैजानका लागि यो कदम उठाइएको बताए।  ‘अब एउटा दीर्घकालिन र महत्त्वपूर्ण अभ्यासतिर मुलुकलाई लैजाऔँ,’ भट्टराईले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group