ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई गोली प्रहार घटनामा अमेरिकी गुप्तचरको बयान- आक्रमणकारीलाई तत्काल मार्‍यौँ


एबीसी न्यूज
३० असार २०८१, आइतबार   १० : ३२   बजे

काठमाडौं ३० असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍यालीका क्रममा गोली हानिएको घटनाबारे अमेरिकी गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिअनुसार आक्रमणकारीले ‘र्‍यालीस्थलभन्दा बाहिर उच्च स्थानबाट’ धेरै राउन्ड गोली चलाएको थियो।

विज्ञप्तिमा गुप्तचर सेवाले आक्रमणकारीलाई घटनास्थलमै मारिएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

यस्तो छ विज्ञप्ति
पूर्व राष्ट्रपति ट्रम्पलाई बटलर, पेन्सिल्भेनियामा जुलाई १३ ९शनिबार० साँझ करिब ६१५ बजे चुनावी र्‍यालीका क्रममा एक संदिग्ध व्यक्तिले कार्यक्रमस्थल बाहिर एक उच्च स्थानबाट मञ्चतर्फ धेरैवटा गोली हाने।

अमेरिकी गुप्तचर सेवाका कर्मचारीले आक्रमणकारीलाई असफल बनाए, जो तत्काल मारिए। अमेरिकी सुरक्षा सेवाले तुरुन्तै सुरक्षात्मक उपाय अपनाउँदा पूर्व राष्ट्रपति ट्रम्प सुरक्षित छन्।

एक दर्शकको मृत्यु भयो र दुई दर्शक गम्भीर घाइते भएका छन्। घटनाको अनुसन्धान जारी छ र यस विषयमा गुप्तचर सेवाले एफबीआईलाई जानकारी गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu