ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई गोली प्रहारबारे बाइडेनको प्रतिक्रिया: उनी सुरक्षित रहेको थाहा पाउँदा राहत मिलेको छ


एबीसी न्यूज
३० असार २०८१, आइतबार   १० : ३७   बजे

काठमाडौं ३० असार । अमेरिकाका राष्ट्रपति जो बाइडेनले गोली लागेर पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित रहेकामा सन्तोष व्यक्त गरेका छन्।

आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका पूर्वराष्ट्रपति ट्रम्पलाई शनिबार राति पेन्सिलभेनियामा आयोजित चुनावी र्‍यालीका क्रममा गोली हानिएको हो।

गोली आफ्नो दाहिने कानको माथिल्लो भागमा लागेको ट्रम्पले बताएका छन्।

हाल उनी स्थानीय स्वास्थ्य केन्द्रमा उपचाररत रहेको र अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले उक्त घटनाको निन्दा गर्दै ट्रम्प सुरक्षित रहेको खबरले आफूलाई राहत मिलेको उल्लेख गरेका छन्।

बाइडेनले लेखेका छन्, ‘ट्रम्प सुरक्षित र स्वस्थ छन् भन्ने थाहा पाउँदा मलाई राहत मिलेको छ। अमेरिकामा यस्तो हिंसाको कुनै ठाउँ छैन। हामी राष्ट्रको रूपमा एकताबद्ध रहनुपर्छ। यो घटनाको हामीले निन्दा गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu