ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्य प्रदेशमा भीषण वर्षाले पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु


एबीसी न्यूज
२० श्रावण २०८१, आइतबार   २ : ४१   बजे

काठमाडौं २० साउन । भारत मध्य प्रदेशको सागरमा भीषण वर्षापछि पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु भएको छ।

सागरका कलेक्टर दीपक आर्यका अनुसार लगातारको वर्षाका कारण पर्खाल भत्किँदा यो दुर्घटना भएको हो।

घटना बिहान साढे ८ बजे भएको उनले बताए । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोली घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाइएको थियो ।

दुई बालबालिकाको घटनास्थलमै मृत्यु र बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

दुई बालबालिकालाई भने उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई चार लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group