ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिलमा चित्त नबुझेपछि उद्योगीहरू पुनरवलोकन समितिमा जानुपर्थ्यो, गएनन् : कुलमान घिसिङ


एबीसी न्यूज
२५ श्रावण २०८१, शुक्रबार   ३ : ५२   बजे

काठमाडौं २५ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुलाई पठाएको बिलमा चित्त नबुझेमा पुनरवलोकन नगरी बाहिर गएको बताएका छन्।

उनले प्राधिकरणले काटेको बिलमा चित्त नबुझेमा पुनरवलोकन समितिमा बक्यौताको २५ प्रतिशत रकम राखेर निवेदन दिने व्यवस्था पालना नभएको बताएका हुन्।

‘लोडसेडिङको समयमा नियमित विद्युत् महशुलको विवाद होइन, सबैले तिरेका छन्’, उनले भने, ‘लोडसेडिङको समयमा विद्युत् प्रयोग गरेबापत प्रिमियम शुल्क तिर्नुपर्ने व्यवस्था थियो। युनिटको २–३ रुपैयाँ थप तिर्नुपर्ने त्यही बाँकीको बिल काटेका हौँ।’

डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी ९० वटा मुद्दा विभिन्न अदालतमा परेको र अदालतले पुनरवलोकन समितिमार्फत टुंग्याउने आदेश दिएको सुनाए।

‘अदालतको आदेशमा अधिकांश मुद्दालाई पुनरवलोकन समितिमार्फत टुंग्याउन भनिएको छ’, उनले भने, ‘डाबर नेपालले पुनरवलोकन समितिमा निवेदन दिएको थियो। उसको निर्णय भएर बाँकी भएको बक्यौता बुझाइसकेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu